Godabari Investment Company Limited
अतिरिक्त क्रियाकलाप र खेलकुद सप्ताह

अतिरिक्त क्रियाकलाप र खेलकुद सप्ताह

शारीरिक र मानसिक विकासको लागि खेलकुद

किताबी ज्ञानका साथसाथै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै विद्यालयले वार्षिक खेलकुद सप्ताह आयोजना गरेको छ। यस अन्तर्गत दौड, भलिबल, फुटबल र विभिन्न बौद्धिक खेलहरू सञ्चालन गरिएका थिए।

विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको महत्त्वबारे प्रकाश पारिएको थियो।